Pura Samachar

सुनचाँदीको मूल्य बढयाे

प्रकाशित: April 13, 2022
पूरा समाचार

सुनचाँदीको मूल्य बढयाे

काठमाडौं । सुनचाँदीको मूल्य उकालो लाग्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १  रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया