Pura Samachar

पाटन अस्पतालमा फेरि एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित: August 26, 2020

पाटन अस्पतालमा फेरि एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गएराति काठमाडौंका ५४ वर्षीय कोराना संक्रमित पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि साउन २३ गते अस्पताल भर्ना ती व्यक्तिको गएराति साढे ९ बजे मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया