काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक डिएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
प्रतिक्रिया