Pura Samachar

प्रदेश १ र गण्डकी  प्रदेशको  पहाडी भूभागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना

प्रकाशित: April 25, 2022
पूरा समाचार

प्रदेश १ र गण्डकी  प्रदेशको  पहाडी भूभागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भूभागका केही स्थानमा स्थानीय वायुको प्रभाव रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमवार देशको पहाडी भूभागमा आंशिक बदली  रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।
प्रदेश १ र गण्डकी  प्रदेशको  पहाडी भूभागका एकदुई स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ र गण्डकी  प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया