Pura Samachar

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित

प्रकाशित: April 26, 2022
पूरा समाचार

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित

काठमाडौं– नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन्।

सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको मंगलबार कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

प्रतिक्रिया