Pura Samachar

जोन्सन एन्ड जोन्सन खोप लगाएका नागरिकलाई बुस्टर डोज लगान आग्रह:स्वास्थ्य तथा जनसंख्या मन्त्राल

प्रकाशित: April 27, 2022
पूरा समाचार

जोन्सन एन्ड जोन्सन खोप लगाएका नागरिकलाई बुस्टर डोज लगान आग्रह:स्वास्थ्य तथा जनसंख्या मन्त्राल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्ध जोन्सन एन्ड जोन्सन खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ।

मन्त्रालयले एक सूचना जारी गरी जोन्सन एन्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेका व्यक्तिलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको हो ।

कोभिड -१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका सबैलाई बुस्टर मात्रा लगाउन भनेको छ ।

प्रतिक्रिया