Pura Samachar

नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर

प्रकाशित: April 28, 2022
पूरा समाचार

नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर

काठमाडौं– नेपालीको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ। गएको वर्ष ११९१ डलर रहेको आय अहिले बढेर १३७२ डलर पुगेको हो।आगामी २५ वर्षमा नेपालीको आम्दानी साढे १२ हजार डलर पुर्‍याउने लक्ष्य राखिएको भए पनि त्यो कठिन देखिन्छ।

प्रतिक्रिया