
देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशको प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहि देशको अन्य भू(भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १को पहाडी भू(भागका एक( दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया