Pura Samachar

सुनको भाउ बढयो

प्रकाशित: April 29, 2022
पूरा समाचार

सुनको भाउ बढयो

नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको हो।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ। चाँदीको भाउ भने शुक्रबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया