२४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि,२४३ जना सक्रिय संक्रमित
प्रकाशित: April 29, 2022 पूरा समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २हजार ७७१ परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।बिहीबार कोरोनाको संक्रमणबाट १९ जना मुक्त भएका छन् भने हाल देशभर २४३ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । २०९०५६ जानले खोप लगाए ।
प्रतिक्रिया