
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले शुक्रबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नेपालले जिम्बावे ‘ए’ विरुद्ध भोलि शनिबार पहिलो खेल खेल्दैछ ।
नेपाली टोली –
सन्दीप लामिछाने, आसिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी, आदील अन्सारी
प्रतिक्रिया