Pura Samachar

काठमाडौँबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ

प्रकाशित: April 30, 2022
पूरा समाचार

काठमाडौँबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ

यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

सडकमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको १६ लाख रकम बरामद गरिएको छ ।

उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया