Pura Samachar

मंगलबार इदपर्वकाेअवसर सार्वजनिक बिदा दिने

प्रकाशित: May 1, 2022
पूरा समाचार

मंगलबार इदपर्वकाेअवसर सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले इदमा सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा मंगलबारको दिन इद मनाइने भएको छ ।

प्रतिक्रिया