
डा. हरिमोहन पोखरेल
कोहिमा /नागालैंड राज्यको राज्यपाल प्रो. जगदीश मुखीले आपको विज्ञप्तिमा भनेका छन् कि मुस्लिम भाइहरूको पवित्र पर्व इदले राज्यमा सुख शान्ति र समृद्धिको बाटो खुलोस साथै आपसमा भाइचारा बढ्दै जाओस ।
यसै गरि राज्यका मुख्यमन्त्री श्री नेफयू रियोले आफ्नो सन्देशमा भने कि मुस्लिमहरूको फवित्र दिन ईदले राज्यमा भाइचारा बढ्दै सुख शान्ति र समृद्धिको कामना गर्दै उन्नतिको बाटोमा अग्रसर होस ।
यसैगरी राज्यका विभिन्न संघ संस्थाहरूबाट पनि पवित्र दिन ईदको शुभकामना दिएका छन ।
प्रतिक्रिया