Pura Samachar

अध्यक्ष केपी शर्मा ओलीले आज इलाम र झापामा चुनावीसभालाई सम्बोधन गर्दै

प्रकाशित: May 4, 2022
पूरा समाचार

अध्यक्ष केपी शर्मा ओलीले आज इलाम र झापामा  चुनावीसभालाई सम्बोधन गर्दै

झापा -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज इलाम र झापामा आयोजना हुने विभिन्न चुनावीसभालाई सम्बोधन गर्दैहुनुहुन्छ ।

हिजै देखि गृह जिल्ला झापामा रहनु भएका अध्यक्ष ओलीले आज इलामको माङसेबुङ गाउँपालिका र माई आयोजना गरिएका चुनावीसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी १ का सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।
पाठकका अनुसार इलामबाछ फर्केर झापाको कनकाई नगरपालिकामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया