Pura Samachar

२४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२१५ जना सक्रिय संक्रमित

प्रकाशित: May 6, 2022
पूरा समाचार

२४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,२१५ जना सक्रिय संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ४५३ परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार कोरोनाको संक्रमणबाट १७ जनामुक्त भएका छन् भने २१५ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाको कारण ० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।८४६२१ जनाले खाेप लगाए ।

प्रतिक्रिया