Pura Samachar

जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खुलाउने तयारी

प्रकाशित: May 6, 2022
पूरा समाचार

जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खुलाउने तयारी

काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि शेयर बजार खुलाउने तयारी भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित परिपक्क पूँजी बजार सम्मेलनमा बोल्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले यस्तो बताएका छन् ।

सरकारले जेठ महिनादेखि परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको उक्त निर्णयसँगै सेयर बजार के होला भन्ने लगानीकर्ताहरूको चासो थियो ।

प्रतिक्रिया