Pura Samachar

प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश  र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाकीथोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

प्रकाशित: May 9, 2022
पूरा समाचार

प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश  र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाकीथोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश  र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ ।आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशको थोरै स्थानहरूमा र बाकी भूभागका एक/दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया