Pura Samachar

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी

प्रकाशित: May 14, 2022
पूरा समाचार

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी

मकवानपुर- मकवानपुरको उत्तरी क्षेत्रमा रहेको इन्द्रसरोबर गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका सुवास थापाले ७४४ मत ल्याएका छन् । उनका प्रत्यासी नेकपा एमालेका राजु बस्नेतलाई १५९ मतान्तरले पराजित गर्दै थापा विजयी भएका हुन् । वडामा १६ सय ९३ मत खसेको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि यस वडामा कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया