Pura Samachar

सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकामध्ये २४ वटा वडाको मतगणना१६ वडामा जित्यो

प्रकाशित: May 15, 2022
पूरा समाचार

सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकामध्ये २४ वटा वडाको मतगणना१६ वडामा जित्यो

काठमाडौं– सिन्धुपाल्चोक जिल्लाका विभिन्न पालिकामध्ये २४ वटा वडाको मतगणना सकिएको छ।

२४ मध्ये १६ वडामा नेपाली कांग्रेस, नेकपा एमालेले ६ र नेकपा माओवादी र नेकपा समाजवादीले १–१ वडामा जितेका छन्। त्यस्तै मेलम्ची नगरपालिका, पाँचपोखरी थामपाल गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकामा भने अझैसम्म पनि एउटा वडाको मतपरिणाम पनि आएको छैन।

प्रतिक्रिया