Pura Samachar

स्वतन्त्र उमेदवार बालेन्द्र साह १ हजार ५ सय बढी मतले अग्रता

प्रकाशित: May 15, 2022
पूरा समाचार

स्वतन्त्र उमेदवार बालेन्द्र साह १ हजार ५ सय बढी मतले अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह १ हजार ५ सय बढी मतले अग्रता लिइरहनु भएकाे छ।

पछिल्लो मत परिणामानुसार साहले ३ हजार ११० मत पाउँदा दोस्रो स्थानमा रहनुभएका नेकपा (एमाले)का उमेदवार केशव स्थापितले १ हजार ६४३ मत मात्र प्राप्त गर्नुभएकाे छ ।

तेस्रो स्थानमा रहनुभएकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ६०२ प्राप्त गर्नुभएकाे छ ।

प्रतिक्रिया