
काठमाडौं । इलामको इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा निर्वाचित भएका छन् ।
निर्वाचन आयोगको तथ्यांक अनुसार क्षेत्रीले १३ हजार १६५ मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का धिरेनकुमार चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकै विष्णुकुमारी लिम्बु १३ हजार ५४२ मतसहित निर्वाचित भइन् । उनका निकटतम् प्रतिद्धन्द्धी एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याए ।
प्रतिक्रिया