Pura Samachar

थप ०६ जनामा कोरोना संक्रमण पुष्टि,

प्रकाशित: May 18, 2022
पूरा समाचार

थप ०६ जनामा कोरोना संक्रमण पुष्टि,

काठमाडौं- नेपालमा थप ०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार  ४७३ परीक्षणमा ०६ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ८ जना निको भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या १४७ रहेको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन। ३५८४२ जनाले खोप लगाए ।

यस्तै पछिल्लो २४ घण्टामा खोप लगाउनेको संख्या शून्य रहेको छ।

प्रतिक्रिया