Pura Samachar

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अस्पतालमा

प्रकाशित: May 18, 2022
पूरा समाचार

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अस्पतालमा

काठमाडौं ४ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली अस्पताल गएका छन् ।

मंगलबार दाँतमा समस्या देखिएपछि ओली अस्पताल गएका हुन् । चुनावअघि नै दाँतको उपचार गर्न चिकित्सकले सुझाव दिएपनि व्यस्तताको कारण उपचार नगरेका ओलीलाई मंगलबार दाँतमा समस्या देखिएको हो ।

अस्वस्थ भएपछि ओली मंगलबार बिहान मदन भण्डरी र जीवराज आश्रितको स्मृति दिवसमा आयोजित कार्यक्रममा समेत सहभागी भएका थिएन् । आज बुधबार बसेको संसद बैठकमा समेत ओली सहभागी भएका थिएनन् ।

प्रतिक्रिया