काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार बालेन शाहले २० हजार कटाएका छन् ।
५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन् । एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।
प्रतिक्रिया