Pura Samachar

मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४१ हजार २७९ मत प्राप्त ल्याएर अग्रता कायमै

प्रकाशित: May 22, 2022
पूरा समाचार

मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४१ हजार २७९ मत प्राप्त ल्याएर अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख १६ हजार ८८५ मत गणना सम्पन्न भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ४१ हजार २७९ मत प्राप्त ल्याएर अग्रता कायमै राखेका छन् ।

बालेन दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७,४२४ मतले अगाडि छन् ।

सिहंले २३ हजार ८५५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २३ हजार २४ मत ल्याएका छन् ।

प्रतिक्रिया