Pura Samachar

काठमाडौँ महानगरपालिका वडा नम्वर ९ मा  नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका रामजी भण्डारी निर्वाचित

प्रकाशित: May 23, 2022
पूरा समाचार

काठमाडौँ महानगरपालिका वडा नम्वर ९ मा  नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका रामजी भण्डारी निर्वाचित

काठमाडौँ —गत बैसाख ३० गते भएको स्थानिय निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नम्वर ९ मा  नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार रहेका रामजी भण्डारी वडाध्यक्ष पदमा निर्वाचित  भएका छन् ।

भण्डारीका प्रतिद्धन्दी नेपाल कम्युनिष्ट पार्टी(एमाले)का रामकृष्ण श्रेष्ठ रहेका थिए।

प्रतिक्रिया