Pura Samachar

बालेन शाहले लौरो चिन्हबाट ४८०८९ मत ल्याएर अग्रता कायम

प्रकाशित: May 24, 2022
पूरा समाचार

बालेन शाहले लौरो चिन्हबाट  ४८०८९ मत ल्याएर  अग्रता कायम

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले ४८०८९ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २९१८० मत प्राप्त गरेकी छिन् । शाह र सिंहको मतान्तर १८९०९ रहेको छ ।

 


 

त्यस्तै एमालेका केशव स्थापितले २८३२६ मत पाएका छन् । हाल मत गणना जारी छ ।

प्रतिक्रिया