Pura Samachar

स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३५ पालिकाको नतिजा सार्वजनिक,कांग्रेसकाे ३२३ पालिका जित

प्रकाशित: May 24, 2022
पूरा समाचार

स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३५ पालिकाको नतिजा सार्वजनिक,कांग्रेसकाे ३२३ पालिका जित

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३५ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२३ पालिका जितेको छ । नेकपा एमालेले २०० पालिका जितेको भने नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले १८, जनता समाजवादी पार्टीले २९ पालिका जितेका छन् । यस्तो छ विवरण ।

प्रतिक्रिया