Pura Samachar

चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने:अमेरिकी राष्ट्रपति जो बाइडेन

प्रकाशित: May 24, 2022
पूरा समाचार

चीनले ताइवानमा अतिक्रमण गरे सैन्य हस्तक्षेप गर्ने:अमेरिकी राष्ट्रपति जो बाइडेन

चीन-ताइवानको अवस्थालाई रुसले युक्रेनमा गरेको आक्रमणको सन्दर्भमा तुलना गर्दै उनले भने,‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पहिचान मेटाउने प्रयास गरिरहेका छन् ।’

अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा कूटनीतिक सम्बन्ध छैन । अमेरिकी राष्ट्रपतिका रूपमा जो बाइडेन पहिलो एसिया भ्रमणमा छन् ।

प्रतिक्रिया