
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भर्खरै सुरु भएको हो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने एक सांसदले बताए।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा पेश गर्ने भएकी छन्।
प्रतिक्रिया