Pura Samachar

पूर्वोत्तरमा मौसम अझै खराब हुने संकेत

प्रकाशित: May 24, 2022
पूरा समाचार

पूर्वोत्तरमा मौसम अझै खराब हुने संकेत

डा. हरिमोहन पोखरेल
कोहिमा / भारतको पूर्वोत्तर राज्यहरूमा अझै केही दिन मौसम खराब रहने र ठूलो ऑधी तूफान पनि आउने संभावना बताएको छ ।
मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन मौसममा ठूलो परिवर्तन देखा परेको छ ।जसमा मानिसहरूले अझै सचेत रहने कुरा पनि जनाएको छ ।
मौसम विज्ञान विभागले जनाएको छ कि आगामी केही दिन फेरि पनि जोड संग वर्षा हुने र ऑधी तूफान पनि आउने संभावना देखा परेको छ ।
विभागले अझै अगाडि जनायो कि सबै राज्यका एनडीआरएफ /एसडीआरएफ टिमलाई पनि सचेत रहने कुरा पनि जनाएको छ ।

प्रतिक्रिया