Pura Samachar

अब ५ वटा स्थानको मात्रै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी

प्रकाशित: May 25, 2022
पूरा समाचार

अब ५ वटा स्थानको मात्रै अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी

७ सय ५३ मध्ये ७ सय ४८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको आयोगले जानकारी दिएको छ । जस अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३२४ स्थानमा जीत हासिल गरेको छ । यसैगरी, दोस्रोमा नेकपा एमालेले २०३ स्थान र नेकपा माओवादी केन्द्रले १२१ स्थानमा जीत हासिल गरेको छ ।

यसैगरी, अन्यले ३० स्थान, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० स्थान, लोकतान्त्रिक समाजवादी पार्टीले १६ स्थान र राप्रपाले ४ स्थानमा बिजयको खाता खोलेका छन् ।

प्रतिक्रिया