Pura Samachar

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: May 26, 2022
पूरा समाचार

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार ६२८ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । ६३३८५ जनाले खाेप लगाए।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया