Pura Samachar

थप ०८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: May 28, 2022
पूरा समाचार

थप ०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १ हजार ९ सय ६९ जनामा गरिएको परीक्षणमा ०८ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १ सय १४ जना सक्रिय संक्रमित रहेका छन् ।        १०४५३४ जनाले खाेप लगाय ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया