Pura Samachar

आज सुन-चाँदीको मूल्य स्थिर

प्रकाशित: May 29, 2022
पूरा समाचार

आज सुन-चाँदीको मूल्य स्थिर

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य स्थिर छ।

आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया