Pura Samachar

सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा

प्रकाशित: May 29, 2022
पूरा समाचार

सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा

काठमाडौँ । सरकारले इन्टरनेटको शुल्क घटाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत इन्टरनेटको पहुँच बढाउन शुल्क घटाउने बताएका हुन् ।

प्रतिक्रिया