Pura Samachar

सरकारले कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गर्‍यो

प्रकाशित: May 29, 2022
पूरा समाचार

सरकारले कर्मचारीको  तलबमा १५ प्रतिशतले  वृद्धि गर्‍यो

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ ।

संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।

त्यसै गरी, सरकारले कर्मचारीको तलब सुविधा अध्ययन गर्न तथा श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया