Pura Samachar

थप०६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: May 30, 2022
पूरा समाचार

थप०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २हजार ४सय ११ जनामा गरिएको परीक्षणमा ०६ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार १३ संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १ सय ३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया