Pura Samachar

भन्सार विभागले एजेन्टका लागी लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रकाशित: May 31, 2022
पूरा समाचार

भन्सार विभागले एजेन्टका लागी लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । भन्सार विभागले एजेन्टका लागी लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

विभागको सार्वजनिक नतिजाअनुसार परीक्षामा ८६० जना उत्तीर्ण भएका छन्। लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्ता असार ५ गतेदेखि सुरु हुनेछ।

विभागले लोकसेवा आयोगसँगको सहकार्यमा परीक्षा सञ्चालन गरेको हो।

लिखित परीक्षामा ५ हजार ६१५ जना सहभागी भएका थिए।

 नतिजा !

प्रतिक्रिया