Pura Samachar

साबुन कि ह्‍यान्डवास- उत्तम कुन ?

प्रकाशित: September 3, 2020

साबुन कि ह्‍यान्डवास- उत्तम कुन ?

एजेन्सी । लकडाउनका समयमा कोरोना संक्रमणबाट जोगिन मास्क लगाउनु र सामाजिक दूरीका साथै साबुन-पानीको योगदान अहम् छ ।

यी सबै यस्ता वस्तु बनेका छन् कि सधैं सम्झिइरहनु पर्दैन बरु शरीर तथा दिमागमा यसलाई बानीका रुपमा विकास भइरहेको हामी पाउँछौं । यो बानी ६ महिना अघिसम्म प्राय: कोहीसँग थिएन ।

मास्क, सेल्फ-आइसोलेनस तथा सामाजिक दूरीजस्तै कोरोना संक्रमणबाट जोगिने हतियारबीच ह्‍यान्डवासलाई प्राय: बेवास्ता गरिएको पाइन्छ ।

फेब्रुअरीबाट पूरै विश्‍वमा कोरोना संक्रमणबाट जोगिन र यसबाट बच्‍ने उपायबारे स्वास्थ्य एजेन्सीहरुले लगातार जानकारी दिइरहेका छन् ।

विज्ञहरुका अनुसार डाक्टर तथा सरकारी अधिकारीहरुका तर्फबाट पटक-पटक मनतातो पानीले २० सेकेन्डसम्म हात धुन सुझाइरहेका छन् । -बीबीसी

प्रतिक्रिया