Pura Samachar

मुख्यमंत्री बिरेनले गरे पहिलो वाटर पार्क (Water Park ) को निरीक्षण

प्रकाशित: May 31, 2022
पूरा समाचार

मुख्यमंत्री बिरेनले गरे पहिलो वाटर पार्क (Water Park ) को निरीक्षण

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले राज्यमा पहिलो पटक निर्माण गरिने वाटर पार्कको निरीक्षण गरेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार इम्फाल ईस्ट जिल्लाको थांङजू पहाडको छेउमा निर्माण गरिने सो पार्कमा अत्याधुनिक प्रविधि रहने तथा केन्द्रको लागत द्वारा गरिने छ ।
निरीक्षण क्षेत्रमा उनले प्रेसलाई बताए कि मणिपुरमा पहिलो पटक निराशा गरिने यस ठाउँमा सबै खर्च पर्यटन विभागले उठाउने छ ।जसमा पर्यटकहरूको वृद्धि हुने पनि संभावना देखिएको छ ।
उनले अगाडि भने कि यस महत कार्यमा सबैले सहयोग गर्ने अपील पनि गरे ।
यस अवसरमा राज्यका विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया