Pura Samachar

सुन तथा चाँदीको मूल्य बढ्यो

प्रकाशित: June 2, 2022
पूरा समाचार

सुन तथा चाँदीको मूल्य बढ्यो

काठमाडौं- बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बाजरमा छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेर ९७ हजार ६ सय रुपैयाँ कामय भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोता १५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोता १५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया