Pura Samachar

देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: June 2, 2022
पूरा समाचार

देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा २ हजार ५ सय ९५ जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार ०८ संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १०१ जना सक्रिय संक्रमित रहेका छन् । १४३५८२ जनाले खोप  लगाए ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया