
भारत । भारतमा तीन महिनापछि देशमा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो, महाराष्ट्र-केरला-दिल्लीमा बढ्यो केस।
पछिल्लो २४ घण्टामा भारतमा ४ हजार ४१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । महाराष्ट्र, केरला, दिल्लीमा एक पटक फेरि केसहरू तीव्र गतिमा बढ्दै गएका छन्।
प्रतिक्रिया