Pura Samachar

बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु

प्रकाशित: June 3, 2022
पूरा समाचार

बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु

काठमाडँैँ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना५च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा हेटौँडा(६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया