Pura Samachar

विश्व विजेता फ्रान्स पराजित

प्रकाशित: June 4, 2022
पूरा समाचार

विश्व विजेता फ्रान्स पराजित

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा विश्व विजेता फ्रान्सले युइएफए नेसन्स लिग ए ग्रुप १ को पहिलो राउन्डको खेलमा हार बेहोरेको छ । फ्रान्स घरेलु मैदानमा २–१ ले पराजित भएको हो ।पेरिसमा शुक्रबार राति भएको खेलमा डेनमार्कको जितमा एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे । करिम बेन्जेमाको गोल सान्त्वना बन्यो ।

प्रतिक्रिया