टेनिस स्टार राफायल नाडाललाई सिजनको फ्रेन्च ओपनको उपाधि
प्रकाशित: June 6, 2022 पूरा समाचार
स्पेनिस टेनिस स्टार राफायल नाडालले सिजनको फ्रेन्च ओपनको उपाधि जितेका छन्।
आइतबार भएको पुरूष एकलको फाइनलमा नर्वेका कास्पर रूडलाई ३-० को सोझो सेटमा पराजित गर्दै नाडालले १४औं फ्रेन्च ओपनको उपाधि जितेका हुन्।उनले ६-३, ६-३ र ६-० ले खेल जिते।
प्रतिक्रिया