Pura Samachar

फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला

प्रकाशित: June 6, 2022
पूरा समाचार

फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला

काठमाडौंको दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा दुई जना युवा युवतीको शव फेला परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार सोमबार बिहान जंगलमा २०-२२ वर्षका युवा-युवतीको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

उनीहरूको पहिचान हुन सकेको छैन। शव फेला परेको ठाउँनजिकै बिषको बट्टा पनि फेला परेको छ।

एसएसपी कुँवरका अनुसार काठमाडौं जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालय

प्रतिक्रिया