
२४ जेठ, मकवानपुर । मकवानपुर को मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर ३७ वर्षीया जमुनामाया मोक्तानको ज्यान गएको हो।
हिजो बेलुका चट्याङ्ग लागेर मोक्तानको घटनास्थलमै ज्यान गएको हो । उहाँको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।
प्रतिक्रिया